धादिङमा पहिरो : घर क्षति, खानेपानी सेवा अवरुद्ध

  • बुधबार ६ साउन २०८३ ०९:५८ AM
अस्मिता पोखरेलधादिङबेसी, साउन ६ गते । लगातारको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुले क्षेत्रमा गएको पहिरोले चार परिवार विस्थापित भएका छन्। पँधेरो खोल्चा डाँडा क्षेत्रमा जमिन...