काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीलाई व्यङ्ग्य गर्दै अहिलेको राजनीतिक अवस्थालाई ‘ब्रेक नभएको दौड’सँग तुलना गरेका छन् । बुधबार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौडमा सहभागी भएपछि आयोजित कार्यक्रममा बोल्दै थापाले पाँच किलोमिटरको दौड बिना विश्राम पूरा गरेको अनुभव सुनाउँदै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि