विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु

  • बुधबार ६ साउन २०८३ ०३:५० AM
एसटीसी अटो सोलुसनले बी. एम. ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्रको जिम्मेवारी तोकेसँगै विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिकले मलगंवामा पनि उपस्थिति जनाएको छ । यससँगै ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी निर्मित एम्पियरको आधिकारिक बिक्री तथा सेवा मलंगवामा सुरु भएको छ । एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियान अन्तर्गत मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । The post विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु appeared first on Businesspana.