कन्काईमा ब्राउन सुगरसहित एक युवक पक्राउ

  • बुधबार ६ साउन २०८३ ०१:४८ AM
झापा : झापाको कन्काई नगरपालिका–५ तारघेरा टोलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका कन्काई–५ निवासी २४