याङ्गो राइड र बजाज अटोबीच साझेदारी

  • मङगलबार ५ साउन २०८३ ०४:४३ PM
प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारी अन्तर्गत, योग्य याङ्गो The post याङ्गो राइड र बजाज अटोबीच साझेदारी appeared first on Technology Khabar.