झापामा जुवा खालमा प्रहरीको छापा, चार जना पक्राउ पर्दा दुई फरार
मङगलबार ५ साउन २०८३ ०४:०५ PM
झापा : झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानी बजारबाट जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् भने दुई जना फरार भएका छन्। प्रहरीका अनुसार बनियानी बजारस्थित लक्ष्मी माध्यमिक विद्यालयअगाडि नरसिंह माझीले सञ्चालन गरेको किराना पसलमा जुवा