काठमाण्डु – काठमाण्डु उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा ७ हजार १६९ र आव २०८२/८३ मा ५ हजार ८०३ रहेको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी