प्रोटोनले देशभर विस्तार गर्दै सेवा सञ्जाल, भक्तपुरमा नयाँ सोरुम र सर्भिस सेन्टर सञ्चालनमा

  • मङगलबार ५ साउन २०८३ ०२:५५ PM
काठमाडौं। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ सार्वजनिक गरेसँगै देशभर आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने भएको छ। कम्पनीले मंगलबार भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने जनाएको छ। कम्पनीका अनुसार पूर्वाधार, प्रविधि र सेवा सुविधाका हिसाबले यो प्रोटोनको नेपालकै उत्कृष्ट सोरुम तथा सर्भिस सेन्टरमध्ये एक हुनेछ। ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्जाल विस्तार गरिएको कम्पनीले जनाएको छ। प्रोटोनप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै बिक्रीसँगै बिक्रीपछिको सेवा देशभर सहज ... The post प्रोटोनले देशभर विस्तार गर्दै सेवा सञ्जाल, भक्तपुरमा नयाँ सोरुम र सर्भिस सेन्टर सञ्चालनमा appeared first on Kalika Khabar.