टेलिकमले गर्यो हुम्ला सहितका दुर्गम क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

  • मङगलबार ५ साउन २०८३ ०२:२१ PM
काठमाडौं : नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु–याउने अभियानलाई तीव्रता दिएको छ ।  यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा