नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्दै
मङगलबार ५ साउन २०८३ ०२:५९ PM
काठमाडौं : नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता महेन्द्र राय यादवले भोली (बुधबार) हुन लागेको एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रमबारे जानकारी दिएका छन्