बागमती प्रदेश सरकारबाट एमाले मन्त्रीहरूले बुधबार राजीनामा दिने
मङगलबार ५ साउन २०८३ ०८:२७ PM
राममणि दाहालमकवानपुर, साउन ५ गते । बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा (एमाले) सरकारबाट बाहिरिने भएको छ। एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री इन्द्र...