तनहुँमा बस दुर्घटना: घाइतेको सङ्ख्या १७ पुग्यो

  • मङगलबार ५ साउन २०८३ ०७:२८ PM
अमरराज नहर्कीतनहुँ, साउन ५ गते । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो भएको बस दुर्घटनामा घाइते हुनेको सङ्ख्या १७ पुगेको छ। यसअघि १० जना घाइते भएको प्रारम्भ...