सुनचाँदीका गरगहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
मङगलबार ५ साउन २०८३ ०७:५८ PM
काठमाडौँ, साउन ५ गते । सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक...