सुकुना मावि प्रकरण : पक्राउ परेकालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • मङगलबार ५ साउन २०८३ ०१:११ PM
विराटनगर : मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा पक्राउ परेका चारै जनालाई जिल्ला अदालत मोरङले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विद्यालयका