काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू नेपाल फर्किन लागेको जानकारी दिएका छन्। पूर्वप्रधानमान्त्री समेत रहेका देउवाले आफू नेपाल फर्किँदा सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्नसक्ने बताएका हुन्।'म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु। राष्ट्रियता, प्रजातन्त्र र समाजबाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभि