याङ्गो राइड र बजाज अटोबीच साझेदारी

  • मङगलबार ५ साउन २०८३ ०७:०१ PM
काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।यस साझेदारी अन्तर्गत, योग्य याङ्गो प्रो चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकलहरू २४ महिनासम्म ०% ब्याज (मार्कअप), ४०% डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधा सहित खरिद गर्न सक्नेछन्। यसले चालकहरूलाई आफ्नै मोटरसाइकलमा लगानी गर्न र आम्दानी बढाउने अवसर प्रदान गर्नेछ।यस साझेदारीको अवसरमा