काठमाडौँ । आगामी असोज १६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चमेलीको पोइ’ को पहिलो गीत ‘ओई ओई चमेली, तम्रा शेरे खोई’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटीले संगीत संयोजनसँगै स्वर दिएका छन् । सोमबार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा शिवाकोटीले पछिल्लो समय आफ्ना पुराना शैलीका मेलोडी, लव सङ तथा सुगम