काठमाडौं । गत फागुन २१ को निर्वाचनको छेको पारेर सिंगापुर उडेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फर्किने बताएका छन् । वीपी स्मृती दिवस (साउन ६ गते बुधबार) को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै देउवाले आफू उपचारपछि स्वदेश फर्किन लागेको बताएका हुन् । गत फागुन १४ गते पत्नी डा. आरजु राणा देउवासहित सिंगापुर उडेका थिए । त्यसपछि