काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले विद्युत् महसुलमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै सभापति थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्दै अब विद्युत् महशुलमा