काठमाडौं । सरकारले जगदम्बा स्टिल, हुलास स्टिल लगायतका उद्योगहरुलाई कारबाही गरेको छ । ती उद्योगहरुबाट निस्किने फोहोर अव्यस्थित रुपमा बिसर्जन गरिएको र त्यसले बारा हुँदै बग्ने सिर्सिया नदी र आसपासका क्षेत्रलाई नै प्रदुषित बनाएपछि सरकारले त्यसबारे चासो देखाएको थियो । सर्वसाधारणको गुनासोपछि त्यसबारे चासो देखाएकी उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि जगदम्बा, हुलास स्टिल