दिगो विकासका चार प्राथमिक क्षेत्रमा पाँचवर्षीय योजना बनाउँदै धनकुटा नगरपालिका

  • मङगलबार ५ साउन २०८३ १०:५९ AM
धनकुटा: धनकुटा नगरपालिकाले दिगो विकास लक्ष्य (एसडीजी) लाई स्थानीय आवश्यकता र प्राथमिकतासँग जोड्दै चार प्रमुख क्षेत्रमा केन्द्रित पाँचवर्षीय कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि नगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल गर्दै सुझाव, पृष्ठपोषण तथा