सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिए, प्रहरीद्वारा अनुसन्धान सुरु
मङगलबार ५ साउन २०८३ ०४:२८ PM
देवराम यादवसप्तरी, साउन ५ गते । सप्तरीको कञ्चनरूप नगरपालिकामा मङ्गलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ। मृत फेला पर्नेमा एक पुरुष र एक महिला रहेका छन्...