काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको जानकारी सार्वजनिक गरेपछि त्यसको कानुनी वैधता र कार्यान्वयन प्रक्रियाबारे नयाँ बहस सुरु भएको छ । प्रधानमन्त्री बालेनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा र