प्रदेशमा कांग्रेससँगको सत्ता सहकार्य टुटे एमाले प्रतिपक्षमा बस्छ: तामाङ

  • मङगलबार ५ साउन २०८३ ११:०९ AM
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै तामाङले कांग्रेससँगको गठबन्धन कायम राख्नु नै एमालेको प्राथमिकता रहेको स्पष्ट पारे ।