एनएमबि बैंकले ल्यायो सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’, पहिलो वर्ष मोबाइल बैंकिङदेखि डिम्याटसम्म निःशुल्क
काठमाडौँ / एनएमबि बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकलाई लक्षित गर्दै प्रदेश बचत खाता योजना सार्वजनिक गरेको छ।स्थानीय पहिचान र विभिन्न प्रदेशका ग्राहकको वित्तीय आवश्यकतालाई