बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि

  • मङगलबार ५ साउन २०८३ ०३:२१ PM
कपिल ज्ञवाली सिद्धार्थनगर, साउन ५ गते । बुटवलको पुरानो बसपार्कमा रहेको थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो खुर्सानीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ । व...