मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे

  • मङगलबार ५ साउन २०८३ १०:०२ AM
काठमाडौं / तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन् । मंगलबार सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा