बन्द कोठाबाट गन्ध आएपछि खुल्यो निशा हत्याको रहस्य

  • मङगलबार ५ साउन २०८३ ०२:०१ PM
काठमाडौं : आइतबार दिउँसो काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा कैलालीकी निशा सुनारको शव भेटिएको छ। होटलका कर्मचारीले कोठा सफा गर्ने क्रममा अत्यधिक दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा केही दिनदेखि बन्द रहेको उक्त कोठाको पलङमुनि युवतीको शव सडेगलेको अवस्थामा फेला परेको हो।काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित एक गेस्ट हाउसको कोठाभित्र युवती मृत अवस्थामा फेला परेकी हुन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–७ स्थायी घर भई हाल काठमाडौंको