काठमाडौं महानगरको नयाँ आर्थिक ऐन : ढिला गरे जरिवाना, समयमै दर्ता गरे कर छुट

  • मङगलबार ५ साउन २०८३ ०७:१९ AM
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ । नगरसभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था गरिएको हो । ऐनमा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायलाई १२ विधामा वर्गीकरण गरेर दर्ता तथा नवीकरणको… Continue reading काठमाडौं महानगरको नयाँ आर्थिक ऐन : ढिला गरे जरिवाना, समयमै दर्ता गरे कर छुट