सिटिजन लाइफका चार सञ्चालकको पदावधि थप

  • मङगलबार ५ साउन २०८३ ०७:५७ AM
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको पदावधि थप गरेको छ । कम्पनीले अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई पनि सोही जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले आगामी वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि हाल कायम सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको हो । पदावधि थप… Continue reading सिटिजन लाइफका चार सञ्चालकको पदावधि थप