सुकुना मावि प्रकरण: ‘विद्यार्थीलाई कोठामा आऊ, सँगै बसौँला’ भन्ने सङ्गीत प्रशिक्षक पनि पक्राउ

  • मङगलबार ५ साउन २०८३ ०६:५५ AM
इटहरी । कोशी प्रदेशकै प्रतिष्ठित विद्यालय सुकुना माविमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सङ्गीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ। मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका