मनास्लुमा वाई-फाई परियोजनाको खरिद प्रक्रियासम्बन्धी प्रस्ताव आह्वानमा सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्था लागू हुने

  • मङगलबार ५ साउन २०८३ ०६:५० AM
नेपाल दूरसञ्चार प्राधिकरणले मनास्लु सर्किट क्षेत्रमा वाई-फाई नेटवर्कको कार्यान्वयन, अनुगमन, मूल्यांकन तथा प्रमाणीकरण सम्बन्धी परामर्श सेवा खरिदका लागि जारी गरिएको प्रस्ताव आह्वानमा सार्वजनिक खरिद ऐनको नयाँ संशोधन लागू हुने जनाएको The post मनास्लुमा वाई-फाई परियोजनाको खरिद प्रक्रियासम्बन्धी प्रस्ताव आह्वानमा सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्था लागू हुने appeared first on Technology Khabar.