सिक्किम सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु

  • मङगलबार ५ साउन २०८३ १२:४६ PM
नयाँदिल्ली, साउन ५ गते । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विष...