नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। ठूला उद्योगको तुलनामा कम लगानीमा बढी रोजगारी… Continue reading पुँजी अभावले थलिँदै घरेलु तथा साना उद्योग, उद्यमीलाई न ऋण सहज, न सहुलियतको साथ : अध्यक्ष गुरुङ