चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

  • मङगलबार ५ साउन २०८३ ११:२० AM
दाङ, साउन ५ गते । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुस...