एक वर्षमा ४० हजारभन्दा बढी नेपाली पर्यटक पुगे मनाङ

  • मङगलबार ५ साउन २०८३ ११:२१ AM
यदुप्रसाद भट्टमनाङ, साउन ५ गते । हिमाली पर्यटनको प्रमुख गन्तव्य मनाङमा चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाली पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। मनाङ प्रवेशद्वार धारापानीको मासिक तथ...