उच्च अदालत राजविराजका न्यायाधीश मुद्दा फर्छ्योटमा अब्बल

  • मङगलबार ५ साउन २०८३ ११:२४ AM
धीरेन्द्रप्रसाद साहराजविराज, साउन ५ गते । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीशहरू न्याय सम्पादनमा अब्बल देखिएका छन्। उच्च अदालतका न्यायाधीशहरूले आर्थिक वर्ष २०८२/८३ को असा...