पहिरोले टिस्टा जलविद्युत् आयोजनाको सुरुङ पुर्दा ८ जनाकाे मृत्यु, १९ जना थुनिए

  • मङगलबार ५ साउन २०८३ ०६:०३ AM
१९ जना कामदार सुरुङभित्रै थुनिएको बताइएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले मंगलबार उक्त घटनाको जानकारी दिएका छन्।