लक्ष्मी सनराइज बैंकले १० वर्ष अवधिको ३ अर्ब रुपैयाँको डिबेञ्चर बिक्री खुला गर्दै

  • मङगलबार ५ साउन २०८३ ०५:२१ AM
काठमाडौं। लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात्… Continue reading लक्ष्मी सनराइज बैंकले १० वर्ष अवधिको ३ अर्ब रुपैयाँको डिबेञ्चर बिक्री खुला गर्दै