बौद्धमा २७ वर्षीया युवतीद्वारा आत्मदाह प्रयास

  • मङगलबार ५ साउन २०८३ ०५:०१ AM
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार राति २ बजेर ५० मिनेटतिर आफ्नै खाजा