कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

  • मङगलबार ५ साउन २०८३ १०:३८ AM
जीवछ यादवलहान, साउन ५ गते । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ।तेस्रो पटक म्याद थप भएपछि वर्षाय...