काठमाडौँ । कुनै समय नेपाली चलचित्र उद्योगमा हास्य कलाकारहरूलाई कथालाई अघि बढाउने सहायक पात्रका रूपमा मात्र हेरिन्थ्यो । उनीहरूलाई मुख्य भूमिकामा केन्द्रित गरेर चलचित्र निर्माण गर्नु लगभग असम्भवजस्तै मानिन्थ्यो । तर समयसँगै यो धारणा बदलिएको छ । हास्य कलाकारबाट आफ्नो अभिनय यात्रा सुरु गरेका दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल र विजय बरालजस्ता कलाकारहरूले