खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

  • मङगलबार ५ साउन २०८३ ०९:३३ AM
काठमाडौँ, साउन ५ गते । नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ...