औपचारिक निर्देशन नआएसम्म एमालेले सरकार नछाड्ने

  • मङगलबार ५ साउन २०८३ ०९:३६ AM
मकवानपुरगढी समाचारदातामकवानपुरगढी, साउन ५ गते । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) तत्काल सरकारबाट नबाहिरिने भएको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय...