३% शिक्षा सेवा शुल्कले अभिभावकमाथि थप बोझ पर्छ : जियालाल गुप्ता

  • मङगलबार ५ साउन २०८३ ०२:४९ AM
वीरगंज – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शैक्षिक संस्थामा लागू गर्ने घोषणा गरेको ३ प्रतिशत शिक्षा सेवा शुल्क (Education Equity Tax) विद्यार्थी र अभिभावकका लागि उपयुक्त नभएको भन्दै नेशनल प्याब्सन (एन–प्याब्सन) वीरगंज नगर समितिले तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। एन–प्याब्सन वीरगंज नगर अध्यक्ष जियालाल गुप्ताले उक्त करले निजी विद्यालयहरूको सञ्चालन खर्च बढ्ने र त्यसको प्रत्यक्ष असर अभिभावक तथा विद्यार्थीमाथि पर्ने बताए। उनले भने, “३ प्रतिशत शिक्षा सेवा शुल्क विद्यार्थी र अभिभावकका लागि उचित निर्णय होइन। यदि यो कर लागू गरियो भने विद्यालयले अतिरिक्त शुल्क अभिभावकबाट नै उठाउनुपर्ने अवस्था ... The post ३% शिक्षा सेवा शुल्कले अभिभावकमाथि थप बोझ पर्छ : जियालाल गुप्ता appeared first on Kalika Khabar.