अफकमले वाई-फाईका लागि ६ गिगाहर्ज स्पेक्ट्रमको एक हिस्सा छुट्यायो

  • मङगलबार ५ साउन २०८३ ०२:५० AM
बेलायतको सञ्चार नियामक अफकमले माथिल्लो ६ गिगाहर्ज स्पेक्ट्रमको करिब एक चौथाइ भाग कम-शक्ति (लो पावर) वाई-फाई प्रयोगका लागि छुट्याउने निर्णय गरेको छ। अफकमले सोमबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार यस वर्षको सुरुमा The post अफकमले वाई-फाईका लागि ६ गिगाहर्ज स्पेक्ट्रमको एक हिस्सा छुट्यायो appeared first on Technology Khabar.