त्रिपुरा राज्यका प्रहरी महानिर्देशक अनुराग धनखड मृत भेटिए

  • मङगलबार ५ साउन २०८३ ०२:३८ AM
भारतीय राज्य त्रिपुराका प्रहरी महानिर्देशक (डीजीपी) अनुराग धनखड सोमबार अगरतलास्थित राज्य प्रहरी मुख्यालयस्थित आफ्नै कार्यालयमा मृत फेला परेका छन्। अगरतलामा तैनाथ एक प्रहरी अधिकारीका अनुसार घटना सोमबार दिउँसोको हो। डीजीपी प्रहरी मुख्यालयमा रहेको आफ्नै चेम्बरसँग जोडिएको शौचालयमा मृत फेला परेका हुन्। उनले भने, ‘उनको मृत्युबारे हाल अनुसन्धान भइरहेको छ।’ वरिष्ठ आईपीएस अधिकारी धनखडलाई अगरतला सरकारी