अब हरेक दिन एक जना नेपाली लखपति : महिनामा दुई जनालाई बम्परमा १०–१० लाख, कसरी पाउने?

  • मङगलबार ५ साउन २०८३ ०२:१८ AM
काठमाडाैं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेलररेस्टुरेन्टमा भुक्तानी गर्दा… Continue reading अब हरेक दिन एक जना नेपाली लखपति : महिनामा दुई जनालाई बम्परमा १०–१० लाख, कसरी पाउने?