आज देशभर वर्षाको सम्भावना, कोसीसहित तीन प्रदेशमा भारी वर्षाको चेतावनी
मङगलबार ५ साउन २०८३ ०१:२५ AM
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ६:२५ बजे जारी गरेको सूचनाअनुसार यतिबेला कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा झापा