जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

  • मङगलबार ५ साउन २०८३ ०७:५० AM
नेपालगन्ज, साउन ५ गते । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालन...